एनआरएनएका पदाधिकारीलाई जापानमा पन्चे बाजाले स्वागत

लण्डन । गैरआवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका नबनिर्वाचित पदाधिकारीहरुलाई जापानमा सम्मान गरिएको छ ्र सो सम्मान कार्यक्रम एनआरएनए जापानको आयोजना र जापान स्थित संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको थियो । तोकियो स्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मान हुनेहरुमा जापानमा उपलब्ध केन्द्रिय अध्यक्ष भबन भट्ट,प्रबक्ता भुषण घिमिरे, एसिया … Continue reading एनआरएनएका पदाधिकारीलाई जापानमा पन्चे बाजाले स्वागत